एसिक्समा लरीभित्र मृत फेला परेका सबै भियतनामी नागरिक

बीबीसी । ब्रिटेनको एसिक्समा एउटा लरीभित्र मृत फेला परेका सबै ३९ जना व्यक्ति भियतनामका नागरिक भएको प्रहरीले बताएको छ। गत साता एउटा औद्योगिक क्षेत्रमा चिसो तापक्रम हुने व्यवस्था गरिएको लरीभित्र ती शवहरू फेला परेपछि मृतकहरू चिनियाँ भएको बताइएको थियो। एसिक्स प्रहरीले अहिले आफूहरू केही मृतकका भियतनाम र यूकेस्थित परिवारजन तथा भियतनाम सरकारसँग सोझो सम्पर्कमा रहेको … Continue reading एसिक्समा लरीभित्र मृत फेला परेका सबै भियतनामी नागरिक